भरतमणि दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
setopati.com · Tue Sep 22 10:42:01 GMT 2026

सर्वोच्च अदालतले भरतमणि दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दीसहित उपस्थित गराई लिखित जबाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विपक्षीका नाममा आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)