रास्वपा सांसद खतिवडाको प्रश्न– शहीदकी आमामाथि अपमान हुँदा सरकार के हेरेर बसेको छ ?
arthasansar.com · Tue Sep 22 10:43:22 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद रचना खतिवडाले आफू जेनजी आन्दोलनका शहीद, घाइते, अपांगता भएकाहरूको आवाज उठाउन सांसद भएको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सांसद खतिवडाले भनिन्,‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय र खोज्ने यात्रा थियो । मेरो कोखमा ९ महिना हुर्किएको ताते–ताते गर्दै मेरा आँखासामु नै बढेको मेरो मुटुको टुक्रा त्यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)