सम्हालिँदै सेयर बजार, ७ अंकले बढ्यो नेप्से
rajdhanidaily.com · Tue Sep 22 10:49:44 GMT 2026

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ।
पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि त्यसलाई निरन्तरता दिएको हो। मंगलबार सेन्सेटिभ इण्डेक्स २.७१ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)