लाइसेन्स छपाइदेखि घरसम्म पुर्याउने काम व्यवस्थित गर्न सम्झौता
kendrabindu.com · Tue Sep 22 10:48:12 GMT 2026

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ।
मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताअनुसार यातायात व्यवस्था विभागको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीबाट जारी हुने लाइसेन्सको डाटा अब सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पुग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)