किमद्वारा नयाँ हतियार प्रणालीको परीक्षण निरीक्षण
khabarhub.com · Tue Sep 22 10:43:27 GMT 2026

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार प्रणालीको परीक्षण निरीक्षण गर्दै उक्त प्रणालीलाई देशको उन्नत सैन्य प्रविधिको प्रमाणका रूपमा प्रशंसा गरेका छन् ।
दक्षिण कोरिया र जापानले प्योङयाङबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जनाएको दुई दिनपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षणसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)