परियोजना स्वीकृत गर्ने द्रुत संयन्त्र बनाउनुपर्छ : अधिकृत उक्याव
khabarhub.com · Tue Sep 22 10:41:26 GMT 2026

काठमाडौं – लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावले परियोजना स्वीकृत गर्ने द्रुत संयन्त्र बनाउनुपर्ने बताएकी छन् ।
सिहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले अन्तर मन्त्रालय समन्वयको अभाव र स्वीकृतिका लामो प्रक्रियाले गर्दा लगानीकर्ताहरू आउन हिचकिचाउने देखिएकाले परियोजना स्वीकृत गर्ने द्रुत संयन्त्र बनाउनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)