सिद्धार्थ-तमन्नाको ‘द भ्वान’ फिल्मको ट्रेलरमै चर्कियो विवाद, के भएको थियो ?
khabarhub.com · Tue Sep 22 10:43:20 GMT 2026

काठमाडौं – सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनित बहुप्रतीक्षित फिल्म ‘द भ्वानः फोर्स अफ द फरेस्ट’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि गायक तथा संगीतकार सरगम वैशले निर्माण पक्षमाथि आफ्नो गीत अनुमति नलिई प्रयोग गरेको आरोप लगाएपछि फिल्म चर्चामा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)