भरत दाहाल पक्राउ प्रकरणमा सर्वोच्चको चासो, २४ घण्टाभित्र दाहालसहित मिसिल पेस गर्न आदेश
kalakarmi.com · Tue Sep 22 10:23:55 GMT 2026

काठमाडौं– राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ प्रकरणमा सर्वोच्च अदालतले सरकारसँग पक्राउको कानुनी आधार र अनुसन्धानको अवस्थाबारे जवाफ मागेको छ।
मंगलवार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहालविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)