फिफा र राखेपसँग रकम माग गर्ने एन्फाको निर्णय
hamrokhelkud.com · Sat Apr 01 16:55:45 GMT 2023
शनिबार, चैत १८, २०७९
काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचित ३ उपाध्यक्षसहित कार्यसमितिका १० जनाको अनुपस्थिति रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको शनिबार बसेको आकष्मिक बैठकले विश्व फुटबल महासंघ (फिफा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) विभिन्न शिर्षकले बजेट माग गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)