ट्रम्पले वार्ताको प्रयास गरिरहेका बेला उत्तर कोरियाले गर्यो हाइपरसोनिक हतियार परीक्षण
setopati.com · Tue Sep 22 10:53:09 GMT 2026

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद पुनः सुरू गर्ने प्रयास गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छल्न सक्ने नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको दाबी गरेको छ।
आइतबार नयाँ प्रकारको हतियार सफलतापूर्वक परीक्षण गरिएको भनेर उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले मंगलबार जनाएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले छोरी किम जु एइसँग परीक्षणको निरीक्षण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)