नेकपाले गठन गर्यो कम्युनिस्ट घटकसँग एकताका लागि वार्ता समिति
nepalviews.com · Tue Sep 22 10:50:37 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटकहरूबीच एकताको पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय कार्यसंयोजक समिति बैठकले वार्ता समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)