कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति
ekantipur.com · Tue Sep 22 10:54:50 GMT 2026

कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति
नेकपाको केन्द्रीय कार्यसमितिको मंगलबार पार्टीकार्यालय पेरिसडाँडामा बसेको बैठकले वार्ता समिति गठन गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)