पशुपालन छाड्दै धनकुटाका किसान, दूध उत्पादन निरन्तर घट्दो
ekantipur.com · Tue Sep 22 10:49:51 GMT 2026

पशुपालन छाड्दै धनकुटाका किसान, दूध उत्पादन निरन्तर घट्दो
डीडीसी र निजी डेरीबाट समयमै भुक्तानी नपाउँदा किसानको नगद प्रवाह बिग्रिएको र सहकारीदेखि स्थानीय अर्थतन्त्रसम्म असर परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)