रुसमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते
barnanmedia.com · Tue Jul 21 21:25:00 GMT 2026

रुसको बेल्गोरोद क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका युक्रेनी ड्रोन आक्रमणमा परी १० जनाको मृत्यु भएको छ भने अन्य ७९ जना घाइते भएको क्षेत्रीय कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले मङ्गलबार बताएका छन् ।
क्षेत्रीय परिचालन मुख्यालयका अनुसार, बेल्गोरोद क्षेत्रका तीन जिल्लामा भएका आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको र दुई जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)