संसद्मा उठ्यो यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा
ratopati.com · Tue Sep 22 10:54:53 GMT 2026

काठमाडौँ । संसद्हरूले देशको जल्दोबल्दो समस्याका रूपमा रहेको सार्वजनिक यातायातको बेथिति र युवा पुस्ताको चरम निराशालाई प्रमुखताका साथ उठाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक, सुन्य र विशेष समयमा बोल्ने सांसदहरूले त्रिपुरेश्वरमा सवारी चालक अर्जुन दोङ तामाङले गरेको आत्मदाहको घटना र सडकका खाल्डाखुल्डी तथा अव्यावहारिक नियमन प्रणालीबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)