कृष्णगोपालले भने- ओली अब फुटबलका पेले रहेनन्, अब नसच्चिए एमाले सकिन्छ
nagariknews.nagariknetwork.com · Tue Sep 22 10:34:08 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका पेले र केपी ओली इज केपी ओली भन्दै विगतमा चर्को बचाउ गरेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नै पुरानो अभिव्यक्ति औपचारिक रूपमा खारेज गरेको घोषणा गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले २०८२ भदौ २२ सम्म सान्दर्भिक रहेको त्यो दाबी भदौ २३ गतेदेखि नै औचित्यहीन भइसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)