लाइसेन्स छपाइ र वितरण सहज बनाउन त्रिपक्षीय सम्झौता, हुलाकमार्फत घरमै पुर्याइने
nagariknews.nagariknetwork.com · Tue Sep 22 10:14:52 GMT 2026

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन सरकारी निकायबीच समझदारी भएको छ।
पूर्वाधार विकास मन्त्रालयमा मंगलबार यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच यसबारे त्रिपक्षीय सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)