मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, मौसमविदले के भने ?
onlinekhabar.com · Tue Sep 22 10:51:30 GMT 2026

६ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपात बारे चासो राखेका छन् ।
उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)