पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट
ajakoartha.com · Tue Sep 22 10:52:00 GMT 2026

काठमाडौं- पोखरा फाइनान्स लिमिटेडका ग्राहकले न्यु बानेश्वर–१०, काठमाडौंस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर ९अल्फा बेटा कम्प्लेक्स० मा विभिन्न स्वास्थ्य तथा अन्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
पोखरा फाइनान्सका खातावालाले अल्फा केयरका सम्बन्धित सेवाको बिल पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)