मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाढीपीडित अटो व्यवसायीलाई राहत र सहजीकरण गर्ने नाडाको पहल

ajakoartha.com · Tue Sep 22 10:49:00 GMT 2026

काठमाडौं- भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले पहल थालेको छ ।

बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा क्षति पुगेको भन्दै नाडाले प्रभावित व्यवसायी तथा सदस्यहरूलाई आवश्यक सहयोग र समन्वय गर्ने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)