युरोकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा
Ujyaaloonline.com · Wed Jun 30 00:23:53 GMT 2021
काठमाण्डाै – युरोपका विभिन्न ११ शहरमा चलिरहेको १६ औं संस्करणको युरोकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
गय राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै बाहिरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)