डा. उपाध्यायका फरक शैलीका सिर्जना सार्वजनिक
kalakarmi.com · Sat Oct 30 12:27:23 GMT 2021
काठमाडौं- विश्व किर्तीमानी गीतकार डा.डी.आर. उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नु भएको छ ।
गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)