भारी वर्षाको पूर्वानुमानपछि सरकारको सक्रियता, मौसम विभाग पुगे गृहमन्त्री–ऊर्जामन्त्री
nepallive.com · Tue Sep 22 11:04:12 GMT 2026

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै मौसम विज्ञान विभाग पुगेर पछिल्लो पूर्वानुमानबारे जानकारी लिएका छन्।
उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)