भोटेकोसी बाढीपीडित अटोमोबाइल व्यवसायीलाई नाडाले सहजीकरण गर्ने
bishowkhabar.com · Tue Sep 22 11:01:06 GMT 2026

काठमाडौं – भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
बाढीका कारण विभिन्न क्षेत्रमा आयातित सवारीसाधन, गोदाम, कार्यालय, उपकरणलगायत व्यावसायिक सम्पत्तिमा क्षति पुगेपछि नाडाले सरकारी तथा सरोकारवाला निकायसँग समन्वय अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)