बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सुदूरपश्चिम कांग्रेसको आग्रह
nagariknews.nagariknetwork.com · Tue Sep 22 11:04:06 GMT 2026

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ।
आज बसेको संसदीय दलको बैठकले बजेटको अभावमा प्रदेश सरकारका नियमित काम कारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको जनाउँदै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)