मन्त्री तामाङले गरे भरतपुर आँखा अस्पतालको अनुगमन
khabarhub.com · Tue Sep 22 11:09:28 GMT 2026

चितवन – बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गरेका थिए । पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उनले चासो लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)