किन मौसम विभाग पुगे गृहमन्त्री र ऊर्जामन्त्री ?
kendrabindu.com · Tue Sep 22 11:09:13 GMT 2026

काठमाडौं । आगामी दिनमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार बबरमहलस्थित विभागको कार्यालय पुगेका उनीहरूले महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायत मौसमविद्सँग भेट गरी सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)