चाडपर्वमा सडक अवरुद्ध हुन नदिन र कालोबजारी रोक्न सचिव बैठकको निर्देशन
clickmandu.com · Tue Sep 22 11:07:01 GMT 2026

काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले चाडपर्वका बेला देशभर सडक यातायात अवरुद्ध हुन नदिन र बजारमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्नेसहित विभिन्न सातवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।