नेपाल वायुसेवाका जहाज उडान अनिश्चितताले यात्रुलाई आर्थिक र मानसिक सास्ति पुग्यो : सांसद श्रेष्ठ
ekantipur.com · Tue Sep 22 11:07:12 GMT 2026

नेपाल वायुसेवाका जहाज उडान अनिश्चितताले यात्रुलाई आर्थिक र मानसिक सास्ति पुग्यो : सांसद श्रेष्ठ
प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले भने- 'दुवै जहाजमा देखिएका समस्या के हो ? मर्मतको कुन चरण पूरा भएको छ ? प्राविधिक निकायको मूल्यांकनका आधारमा समयतालिका सार्वजनिक गरियोस् ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)