लाइसेन्स वितरणलाई व्यवस्थित र सहज बनाउने विषयमा त्रिपक्षीय सम्झौता
ekantipur.com · Tue Sep 22 11:09:38 GMT 2026

लाइसेन्स वितरणलाई व्यवस्थित र सहज बनाउने विषयमा त्रिपक्षीय सम्झौता
यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भीआरएस) मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहींबाट लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)