बक्सिङबाट पदकको आश गरिएका चन्द्र बहादुर पहिलो खेलमै पराजित
annapurnapost.com · Tue Sep 22 10:57:59 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ मा बक्सिङतर्फको नेपालका चन्द्र बहादुर थापा पहिलो खेलमै पराजित भएका छन्।
५५ केजी तौल समूहमा उनी पहिलो खेलमा भारतका मन्देङबम जादुमनी सिंहसँग ५–०ले पराजित भएका हुन्। चन्द्रले दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। सोही आधारमा उनीबाट नेपालले पदकको आश गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)