नेपाल नामिबियासँग ८ विकेटले पराजित
barnanmedia.com · Tue Jul 21 21:35:00 GMT 2026
नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा हार व्यहोरेको छ।
नेपाली टोलीले सिरिजको पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो हार भोगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)