एआई जोखिमबारे विज्ञ भन्छन्– अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाणमा आधारित बहस आवश्यक
ratopati.com · Tue Sep 22 11:12:37 GMT 2026

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत एआईसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिमबारे भय पैदा गर्ने अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाण र तर्कमा आधारित बहस आवश्यक रहेको बताएका छन् ।
महासभाको सन्दर्भमा सोमबार न्युयोर्कमा आयोजित कार्यक्रममा गुगल डीपमाइन्डकी कार्यकारी तथा प्यानलकी सदस्य जोएल बार्रलले एआईबारे थाहा भएका र थाहा नभएका विषय छुट्याउन वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । “डरमा लगानी गर्नु त्यति उपयोगी हुँदैन”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)