बिचल्लीमा जेनजी आन्दोलनका घाइते, उपचार र पुनःस्थापनाको माग गर्दै अनसन
arthadabali.com · Tue Sep 22 11:08:45 GMT 2026

झापा / गत बर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका झापा र मोरङका युवाहरू उपचार, क्षतिपूर्ति, परिचयपत्र तथा दीर्घकालीन पुनःस्थापनाको माग गर्दै बिर्तामोडको मुख्य चोकमा अनसनमा बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)