मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान

ajakoartha.com · Tue Sep 22 11:13:00 GMT 2026

काठमाडौं-

जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ ११औँ स्थान प्राप्त गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)