यो वर्ष पनि खाद्य कम्पनीले खसी–बोका र च्याङ्ग्रा बिक्री नगर्ने
clickmandu.com · Tue Sep 22 11:11:09 GMT 2026

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्षजस्तै यो वर्ष पनि दसैँलाई लक्षित गरी खसी, बोका तथा च्याङ्ग्रा खरिद–बिक्री नगर्ने भएको छ ।
गत वर्षदेखि नै रोकिएको यो कार्यक्रम यो पटक पनि सञ्चालन नगर्ने मनस्थितिमा कम्पनी पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)