काजीलाई धोका दिएर हिँडेकी मैयाँ ‘कबड्डी ५’ मा फर्किइन्
nepalpress.com · Tue Sep 22 11:13:45 GMT 2026

काठमाडौं । ‘कबड्डी’, ‘कबड्डी २’ ‘कबड्डी ३’ (केमियो) मा अटाए पनि ‘कबड्डी ४- द फाइनल म्याच’ मा नअटाएकी अभिनेत्री रिश्मा गुरुङ ‘कबड्डी ५’ मा देखिने भएकी छन् ।
‘कबड्डी ३’मा उपासना सिंह ठकुरी मुख्य भूमिकामा थिइन् भने रिश्माको भूमिका केमियोको रुपमा मात्र थियो । ‘कबड्डी ४’मा त उनी गयल नै थिइन्, मिरुना मगर मुख्य भूमिकामा थिइन् । अहिले ‘कबड्डी ५’मा उनै रिश्मा मैयाँको भूमिकामा देखा परेकी छन्, जसले काजी (दयाहाङ राई) लाई धोका दिएर गएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)