मुक्तिनाथ क्यापिटलको बदमासीः लगानीकर्तालाई ‘उल्लु’ बनाएर म्युचुअल फण्डलाई साधारण सेयर भन्दै बेच्दै !
arthasarokar.com · Tue Sep 22 11:11:56 GMT 2026

काठमाडौँ । मुक्तिनाथ क्यापिटलले लगानीकर्ता झुक्याएर ठगी गरिरहेको पाइएको छ । म्युचअल फण्डको इकाईलाई साधारण सेयर भन्दै क्यापिटलले लगानीकर्ता झुक्याएर ठगी गरेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)