लगातार तेस्रो हारसँगै समूह चरणबाटै बाहिरियो पुरुष कबड्डी टोली
baahrakhari.com · Tue Sep 22 11:12:51 GMT 2026
काठमाडौं । लगातार तेस्रो हारसँगै नेपालको पुरुष कबड्डी टोली एसियाली खेलकुदमा समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार टोकाइ सिटिजन जिम्नेसियममा समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालविरुद्ध इरानले ७६–२३ को सहज जित निकाल्यो । दुवै हाफमा नेपालको प्रदर्शन खराब रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)