एसियाड टेबलटेनिसमा रुविन–इभानाको विजयी सुरुवात
ratopati.com · Tue Sep 22 11:19:34 GMT 2026
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले विजयी सुरुवात गरेको छ ।
मङ्गलबार भएको मिक्स डबल्सको पहिलो चरणमा रुविन र इभानाको जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)