नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकका माग अविलम्ब सम्बोधन गर्न माग
ratopati.com · Tue Sep 22 11:16:02 GMT 2026

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले उठाएका मागप्रति कलेज व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गत भदौ ३१ गतेदेखि विभिन्न माग राखी चिकित्सकहरू कामबाट विमुख भएको अवस्थामा पनि कलेज प्रशासनले कुनै सुनुवाइ नगरेको भन्दै सङ्घले आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)