कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ प्रतीक्षा बेन्च स्थापना
arthadabali.com · Tue Sep 22 11:16:19 GMT 2026

काठमाडौँ / कामना सेवा विकास बैंकले कुमारीपाटीजावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटीजावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा बेन्च स्थापना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)