मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन
nepalnews.com · Tue Sep 22 11:16:22 GMT 2026

चितवन। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री तामाङले उपचाररत बिरामीसँग भलाकुसारी गरेका थिए। पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आउने गरेको विषयमा उनले चासो लिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)