अमेरिकी नाकाबन्दी हटे सात दिनभित्र ‘हर्मुज’ खोल्न इरान तयार
clickmandu.com · Tue Sep 22 11:17:45 GMT 2026

एजेन्सी । संयुक्त राज्य अमेरिकाले सैन्य दबाब कम गर्ने र बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाए सात दिनभित्र ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न सक्ने एक वरिष्ठ इरानी अधिकारीले जनाएका छन् ।
आइतबार, इरानको सैन्य केन्द्रीय कमान्डले क्षेत्रीय देशहरूको समर्थनमा अमेरिकाले पुनः सैन्य कारबाही सुरु गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाउँदै यसले ‘कुनै सीमा र विचार विना’ तेहरानको तर्फबाट जवाफी कारबाही निम्त्याउने चेतावनी दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)