फोटोग्राफी, भिडियोग्राफी र एआई सिक्न निःशुल्क तालिम, आवेदन खुल्यो
bishowkhabar.com · Tue Sep 22 11:19:36 GMT 2026

काठमाडौं– वीरेन्द्रनगर नगरपालिकाले स्थानीय युवालाई लक्षित गरी फोटोग्राफी तथा भिडियोग्राफी, डिजिटल मार्केटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को युवा उद्यमशीलता तथा आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सूचना प्रविधिसम्बन्धी सीप विकास गरी युवालाई रोजगार तथा स्वरोजगारतर्फ प्रोत्साहित गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)