नख्खु कारागारबाट फरार कैदी पक्राउ
nagariknews.nagariknetwork.com · Tue Sep 22 11:13:26 GMT 2026

गत भदौ २४ गते नख्खु कारागारबाट फरार जबर्जस्ती करणीमा १८ वर्ष सजाय तोकिएका आर्यन पुरीलाई प्रहरीले पक्राउ गरेको छ।
१८ वर्ष कैद सजाय तोकिएर नख्खु कारागारमा ५ महिना मात्रै भुक्तान गरेका पुरी जेनजी आन्दोलनमा फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)