बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
ratopati.com · Tue Sep 22 11:24:58 GMT 2026

काठमाडाैँ। बढुवा भएका चार जना उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
मङ्गलबार प्रधान सेनापति अशोकराज सिग्देलले उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)