एल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउँदै
khabarhub.com · Tue Sep 22 11:21:44 GMT 2026

काठमाडौं – यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डढेलोको जोखिम बढेको छ ।
यसको असर धान, पाम तेल र माछालगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य थप बढ्न सक्ने चेतावनी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)