यसवर्ष १६६ वटा कानून बनाउने लक्ष्य छ- मन्त्री गौतम
setopati.com · Tue Sep 22 11:22:00 GMT 2026

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताएकी छन्।
प्रतिनिधि सभाको मंगवबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बिबिएनजे) सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले पछिल्ला प्राकृतिक विपत्तिहरूलाई मध्यनजर गर्दै विकासको मोडल पुनर्विचार गर्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)