बिचल्लीमा जेन जी आन्दोलनका घाइते, उपचार र पुनःस्थापनाको माग गर्दै अनशन
nepalviews.com · Tue Sep 22 11:23:14 GMT 2026

झापा । गत वर्षको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका झापा र मोरङका युवाहरू उपचार, क्षतिपूर्ति, परिचयपत्र तथा दीर्घकालीन पुनःस्थापनाको माग गर्दै बिर्तामोडको मुख्य चोकमा अनशनमा बसेका छन् ।
आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका युवाहरूले राज्यले आफ्ना माग सम्बोधन नगरेको भन्दै दबाबस्वरूप अनशन सुरु गरेका हुन् । अनशनमा रहेका युवाहरूले उपचारको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने, घाइतेको अवस्था वर्गीकरण गरी सोहीअनुसार उपचारको व्यवस्था गर्नुपर्ने तथा घाइतेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)